Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं, मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए पछि परीक्षणका लागि अस्पताल गएका छन् । आइबार दिउँसो प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल गएका हुन् । प्रधानमन्त्री ओली डायलासिसको लागि अस्पताल नगएको अस्पताल स्रोतले जनाएको छ । तर उनको स्वास्थ्य समस्याको विषयमा अस्पतालले स्पष्ट पारेको छैन । प्रधानमन्त्री ओलीको गत कात्तिक १३ र १४…