Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छ : प्रधानमन्त्री ओली

काभ्रेपलाञ्चोक, काठमाडौं ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने बताएका छन् । काठमाडौं विश्वविद्यालय (केयू) का कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले शुक्रबार धुलिखेलमा केयूको २५औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले देशको भविष्य उज्ज्वल रहेको बताए, “हामीसँग…