Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


‘कालापानी क्षेत्र नेपाली भूमि’, सीमारक्षाका लागि प्रदर्शन गर्नेलाई पक्राउ नगर्न आदेश

काठमाडौं, मंसिर ४ । सर्वोच्च अदालतले भारतले विवादित बनाउन खोजेको दार्चुलास्थित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाली भू–भाग नै भएको ठहर गरेको छ । बुधबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो ठहर गरेको हो । यस्तै, भारतले नयाँ नक्सामार्फत् नेपाली भूमि मिचेको विरोधमा प्रदर्शन गर्नेलाई पक्राउ नगर्न पनि सरकारलाई आदेश दिएको छ…