Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


वीपी राजमार्ग मर्मत – साँझ र बिहान २ घण्टा सवारीसाधन रोकिने

सन्धुली । वीपी राजमार्गको विभिन्न सडक खण्डको मर्मत कार्य सुरु गरिएको छ । गएको वर्षामा क्षतिग्रस्त भएको वीपी राजमार्गको विभिन्न सडक खण्डको मर्मत सम्भार थालिएको हो । वीपी राजमार्गअन्तर्गत सिन्धुली–खुर्कोट सडक खण्डको वारा, ढुङग्रेभन्ज्याङ लगायतका स्थानमा जापानिज सहयोग नियोग जाईकाको सहयोगमा क्षतिग्रस्त सडकको मर्मतको कार्य सञ्चालन गरिएको छ । वीपी राजमार्गमा सडक मर्मतको कार्य संचालन…