काठमाडौं, मंसिर ३ । काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्माले कृषि, शिक्षा, स्वास्थ्य र ऊर्जाको विकासबाटमात्र समृद्धि सम्भव हुने बताएका छन् ।
काठमाडौं विश्वविद्यालयले मंगलबार बनेपामा गरेको कार्यक्रममा उनले अमेरिकास्थित विश्वविद्यालयले नेपालका सम्भावित क्षेत्रमा सहयोग गर्न तत्परता देखाएको बताए ।
कार्यक्रममा अमेरिकास्थित विश्वविद्यालयका प्रोफेसर पेमिला लायन रुइगले नेपालको ग्रामीण विकासको क्षेत्रमा सहयोग गर्ने बताइन् ।









प्रतिक्रिया दिनुहोस्