विनोदसिंह विष्ट (इमेज) बैतडी, मंसिर ३ । ‘मरेको कुखुराको मासु खाँदा’ मंगलबार बैतडीमा एक किशोरीको मृत्यु भएको छ । एकै परिवारका ९ जना बिरामी छन् । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२, जरसौंका १५ वर्षीया पुष्पा पार्की हुन् । गएको शनिबार साँझ मरेको कुखुराको मासु घर–परिवारका सबै सदस्यले खाएका थिए । उनीहरु आइतबारदेखि बिरामी परेका स्थानीय केशव…