Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


‘सगरमाथा संवाद’ चैत २० देखि

काठमाडौं, मंसिर ५ । आउँदो चैत २० देखि २२ गतेसम्म काठमाडौंमा ‘सगरमाथा संवाद’ हुने भएको छ । गएको वैशाख २ गते मन्त्रिपरिषद्को बैठकले सगरमाथा संवाद गर्ने निर्णय गरेअनुसार संवादको आयोजना गर्न लागिएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार पत्रकार सम्मेलन गरेर संवादमा नेपालले सामना गरिरहेको वातावरणीय, सामाजिक, आर्थिक, साँस्कृतिकलगायतका क्षेत्रमा व्यहोर्नुपरेको समस्याबारे छलफल हुने जानकारी…