८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


यसरी मनाइयो तमु ल्होसार (भिडियो)


0
Shares

काठमाडौं, पुस १५ । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाएका छन् । उनीहरुले कुकुर वर्गको वर्षलाई विदाई गरी मृग वर्गको वर्षलाई स्वागत गरेका हुन् ।

ल्होसार तिब्बती शब्द हो । ‘ल्हो’ले वर्ष, संवत् वा मानिसको उमेरलाई जनाउँछ भने ‘सार’ को अर्थ नयाँ हुने गर्दछ । त्यसैले ल्होसारको अर्थ नयाँ बर्ष हो ।

ल्होसारको ऐतिहासिक पक्षसहितको रिपोर्ट भिडियोमा हेर्नुहोस्