सागर महत (इमेज) अर्घाखाँची, मंसिर ११ । अर्घाखाँचीमा बुधबार एक यात्रीवहाक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । कम्तीमा १४ जना घाइते छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर–६, नरपानीमा लु२ख २१४८ नम्बरको बस दुर्घटना भएको हो । घाइतेमध्ये गम्भीर अवस्थाका १२ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । सामान्य घाइते भएका दुईजनाको जिल्ला…