काठमाडौं, मंसिर १० । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलबार युवा र महिला सम्बन्धमा नेपालमा साईबर सुरक्षा र महत्वबारे अन्तक्र्रिया कार्यक्रम भएको छ । कार्यक्रममा सहभागीहरुलाई इन्टरनेट, समाजिक सञ्जाल लगायत प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरुबारे जानकारी दिएको थियो । कार्यक्रममा प्रहरीले अपराधिक गतिबिधिहरु रोकथाम गर्ने प्रयासहरु गरिरहेको बताए । यस वर्ष प्रहरीले ९…