२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


समायोजन रोजेका कर्मचारी खटाइँदै

काठमाडौं, फागुन २३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका कर्मचारीलाई समायोजनपत्र दिइ संघ, प्रदेश र स्थानीय तहमा खटाउन थालेको छ । अहिलेसम्म समायोजन रोजेका करिब ४८ हजारलाई पत्र दिइ खटाउने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । ‘समायोजन रोजेकालाई पत्र दिइ खटाउने कार्य भइरहेको छ’–उनले भने–‘समायोजनपत्र लिएका कर्मचारी ‘कर्मचारी समायोजन…