Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


आज ‘लकडाउन’को चौथो दिन, एम्बुलेन्स र खानेपानीका ट्याङ्करमा यात्रु आवतजावत गरेको पाइएपछि थप कडाइ गरिने

काठमाडौं । सरकारले जारी गरेको लकडाउनको आज चौथो दिन । बिहानबाट शहरका चोक-चोकमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । सरकारले चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर मानिस तथा सवारी साधनको आवागमनमा रोक लगाएको छ ।  अधिकांश सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन नेपाली सेनाले पनि माइकिङ गर्दै सर्वसाधारणलाई सचेत तुल्याइ्र्ररहेको छ । अत्यावश्यक सेवा र…