Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


‘लकडाउन’को पाँचौं दिन काठमाडौं यस्तो देखियो

काठमाडौं, चैत १५ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले देश 'लकडाउन' गरेको शनिबार पाँचौं दिन हो । जसको प्रत्यक्ष प्रभाव काठमाडौंका मुख्य सहर तथा चोकहरुमा परेको छ । तर, काठमाडौंको भित्रि भागहरुमा भने तुलनात्मकरुपमा मानिसहरुको चहलपहल हुने गरेको छ । राजधानी काठमाडौंका मुख्य चोकहरुमात्र होइन, भित्रि गल्ली तथा चोकहरु पनि सुनसान नै छन् । कोरोना…