'लकडाउन अवज्ञा गर्न दिए देशमा भयावह स्थिति आउन सक्छ' काठमाडौं, चैत १७ । 'लकडाउन'को अवधि एक साता बितिसक्दा काठमाडौंमा सर्वसाधारण घरभित्रै बसेका छन् । अटेर गरेर घर बाहिर निस्कनेहरु पनि निरन्तर फेला परिरहेका छन् । बिनाकाम घरबाट निस्कनेहरुलाई भने प्रहरीले नियन्त्रणमा लिइरहेको छ । एक दिनमा हजारजनाभन्दा बढीलाई नियन्त्रणमा लिने र तीन घन्टापछि छोड्ने गरिएको…