Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


ओखलढुंगामा सुमो दुर्घटना, चालक सहित सातजना घाईते

ओखलढुंगा, मंसिर २४ । ओखलढुंगामा सिद्धिचरण नगरपालिका–६ स्थित टोड्केमा टाटा सुमो दुर्घटना हुँदा सात जना घाईते भएका छन् । सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको ना १ ज ६४१२ नम्बरको सुमो दुर्घटना हुँदा चालक सहित ७ जना घाईते भएका हुन् । घाईते मध्ये दुईजनाको अवस्था गम्भीर छ । घाईतेहरुको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय…