Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


न्यूनतम् आवागमन खुला गर्ने निर्णय

काठमाडौं, चैत १४ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम् आवागमन खुला गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले तत्कालका लागि न्यूनतम् आवागमन खुला गर्ने निर्णय गरेको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । खाद्य सामाग्री बोकेका ढुवानीको र देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरुलाई…