Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


नागरिकको जीवन रक्षा तथा अहरणीय अधिकार रक्षा गर्न जवाफदेहीता निगरानी समितिको अपिल

काठमाडौं, चैत्र १८ । मानवअधिकारका लागि कार्यरत संस्था तथा व्यक्तिहरुको साझा संगठन जवाफदेहीता निगरानी समितिले नागरिकको जीवन तथा अहरणीय अधिकार रक्षा गर्न अपील गरेको छ । समितिका तर्फबाट संयोजक चरण प्रसाईले निकालेको विज्ञप्तिमा मुलुकभित्र एक हप्तादेखि जारी लकडाउनका कारणबाट विपन्न अवस्थामा बाचिरहेका नागरिकको अवस्था दयनीय बन्दै गएको उल्लेख छ । विज्ञप्तिमा बाँच्न पाउँने आधारभुत अधिकार,…