Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


हेटौँडामा एकजनाको मृत्यु

हेटौँडा, चैत १९ । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा बुधबार ना ६३ प ५६९८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोरङको हरैचा नगरपालिका–८ बस्ने वर्ष ३२ की विन्दा घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । प्रहरीका अनुसार अनियन्त्रित भइ सडक छेउको नालीमा खस्दा…