सर्लाही । सर्लाहीको अत्रौलीमा विद्युत् सर्ट भएर आगलागी हुँदा ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । हरिवन २ अत्रौली वडा कार्यालय नजिक रहेको रामलाल महतो र लालबाबु महतो दाजुभाइको घरमा आगलागी हुुँदा दुईवटा घरसहित लत्ता कपडा अन्नपात सबै जल्दा ५० लाख मूल्य बराबरको क्षति भएको हो । हिजो साँझ विद्युत् सर्ट भइ आगलागी…