काठमाडौं । भारतको नयाँ दिल्लीस्थित मुश्लिम धर्मसभाका सहभागीहरुबाट कोरोना भाइरसको प्रकोप व्यापक भएको आशंका भइरहेको बेला इण्डोनेसियाका १३ जना मुस्लिम धर्म गुरुहरु पनि नेपालमै रहेको खुलासा भएको छ । गत फागुनमा सप्तरीमा सम्पन्न मुस्लिम भेलामा भाग लिन आएको भनिएका उनीहरु लकडाउनकै क्रममा यही चैत १९ गते उपत्यका प्रवेश गरेपछि प्रहरी सुरक्षा दिएर राख्नुपरेको छ ।…