काठमाडौं, मंसिर २७ । मदन भण्डारी मेमोरियल कलेजको पिकनिक जान लागेको बस दुर्घटना भएको छ । आज बिहान स्नातक तह तेस्रो वर्षका विद्यार्थी बोकेर पिकनिकका लागि घ्याम्पे डाडाँ जाँदैं गरेको बस सुर्यविनायकमा दुर्घटना भएको हो । बा ५ ख ४२८६ नम्बरको बसमा सवार ४६ जना विद्यार्थीमध्ये २३ जना घाइते भएको भक्तपुर प्रहरीले जनाएको छ। दुर्घटनामा विद्यार्थी…