Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


लक डाउनको दोस्रो दिन काठमाडौं उपत्यका बन्यो ठप्प

ग्रिष्मा राजभण्डारी र भरत केसी (ईमेज) काठमाडौं, चैत १२ । सरकारले लकडाउन घोषणा गरेको बुधबार दोस्रो दिन । मंगलबार आंशीक चहलपहल देखिए पनि बुधबार काठमाडौको जनजीवन थप ठप्प रह्यो । विहानको समयमा मानिसहरू केही बाहिर निस्किए पनि आवश्यक बाहेक सम्पूर्ण सेवा बन्द रहेकाले दिउंसो काठमाडौ पुरै ठप्प रह्यो । सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभरि…