काठमाडौं, मंसिर १७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिहरुका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरुको २८ औँ अन्तर्राष्ट्रिय दिवसकै अवसरमा राष्ट्रिय अपाङ्ग कोषले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले यस बर्षको एसईईमा उत्कृष्ट हुने अपाङ्गता भएका विद्याथीहरुलाई सम्मान गरे । त्यस क्रममा अपाङ्गता भएका…