Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


प्रेस काउन्सिलद्धारा कोरोना सम्बन्धी निर्देशिका जारी

काठमाडौं, चैत १० । प्रेस काउन्सिल नेपालले कोभिड–१९ को सङ्क्रमणका समाचार सङ्कलन गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि निर्देशिका जारी गरेको छ । काउन्सिलले विश्वव्यापीरुपमा महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा महामारीलगायत जनस्वास्थ्यसँग सम्बन्धित समाचार सम्प्रेषण निर्देशिका– २०७६ जारी गरेको हो । निर्देशिका…