Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


ट्राफिक प्रहरीको विशेष निगरानी


0
Shares

काठमाडौं, चैत १० । कोरोनाभाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत १० गते सोमबारदेखि देशभर लामो दूरीका सर्वजनिक सवारी–साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ ।

ट्राफिक प्रहरीले भने राजधानीका आठओटै नाकामा कडाइ गरेको छ ।

विस्तृत भिडियोमा हेर्नुहोस्