Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुका लागि निःशुल्क बस सेवा

काठमाडौं, चैत ९ । कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । गन्तव्य नेपाल गुप्रका अध्यक्ष शिव अधिकारीले ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिको सहकार्यमा नुवाकोटको त्रिशुली र काभ्रेपलाञ्चोकको दोलालघाटसम्म जान आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेका हुन् । आइतबार मात्र नक्साल, बालाजु र कलङ्कीबाट नुवाकोटका…