काठमाडौं । शनिबार(आज) २१ मार्च अर्थात अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस । जातिय विभेद अन्त्यका लागि काम गर्ने विभिन्न संघसंस्थाले कार्यक्रम गरी यो दिवस मनाइँदैछ । काला र गोरा जातिको बीचमा हुने भेदभाव अनी दास प्रथा विरुद्धमा ५२ वर्षअघिबाट हरेक मार्च २१ मा यो दिवस मनाइन्छ । सन् १९६० मा दक्षिण अफ्रिकामा आजैका दिन जातीय…