दुल्लु, चैत ४ । चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोसाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन् । दैलेखकै एक युवकले भारु ५० लाख चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोसाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन् । मंगलबार बिहान पोसाकसहित जिल्ला सदरमुकाममा निस्फिक्री हिँडिरहेका भारतीय प्रहरी पोसाकसहित जिल्ला प्रहरी कार्यालय दैलेखमा गएका थिए । …