Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता

काठमाडौं, चैत २५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस रोकथामका लागि विद्यालयलाई क्वारेन्टाइनका रुपमा सञ्चालन गर्दा पालना गर्नुपर्ने १२ बुँदे आचारसंहिता तय गरेको छ । मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र र एजुकेशन क्लस्टरको सहकार्यमा तयार गरिएको सो नमूना आचारसंहिता २०७६ मा क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन गर्दा विद्यालयसँग क्वारेन्टाइन सञ्चालन पक्षले…