काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण लण्डनमा अर्का एक भूतपूर्व गोरखा सैनिकको निधन भएको छ पर्वत पैँयु घर भई हाल लण्डनको अल्पर्टनमा बस्दै आएका चेतप्रसाद गुरुङको मंगलबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो । ५९ वर्षीय गुरुङ तमुधिँ लण्डन इकाइका वरिष्ठ उपाध्यक्ष थिए । इकाइका महासचिव भरत गुरुङका अनुसार करिब दुई साताअघि कामबाट घर फर्कंदा…