Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


‘लकडाउन’लाई प्रभावकारी र व्यवस्थित बनाउन वडा र क्लबहरु सक्रिय

नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, चैत २७ । सरकारले लागू गरेको ‘लकडाउन’ प्रभावकारी नभएको भन्दै काठमाडौंका स्थानीयहरु नै जागरुक हुन थालेका छन् । भित्री सहरका बासिन्दाहरु एउटा टोल र वडाबाट अर्को टोल वा वडामा प्रवेश निषेधको अभियानमा जुटेका छन् । लकडाउनको बेवास्ता गर्दै घरबाहिर आउनेहरुलाई रोक्ने स्थानीयबासीको प्रयास । उनीहरुले स्थानीयहरुलाई घरबाहिर ननिस्कन आग्रह गरिरहेका छन्…