म्याग्दी । दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मूल सडकमा स्थानीबासीले फलामको बार लगाएर ताल्चा लगाएका छन् ।
लकडाउन उल्लंघन गर्ने बढ्दै गएपछि स्थानीय प्रतिनिधिको रोहबरमा मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा ताल्चा लगाइएको हो ।
वडा अध्यक्ष सन्तनाथ सुबेदीले लकडाउन उल्लंघ गरेर लुकिछिपी आवतजावत गर्नेको संख्या बढेपछि फलामे बार राखेर ताल्चा लगाएको बताए ।









प्रतिक्रिया दिनुहोस्