Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


सडक दुर्घटनाको भयावह अवस्था : चालकलाई मात्र दोष लगाएर उम्कन नहुने

-सागर महत/ईमेज अर्घाखाँची । पहाडी जिल्लाहरुमा सडक दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ । जसमध्ये अर्घाखाँचीमा मात्रै पछिल्ला केही वर्षको अवधिमा सयभन्दा बढी जनाले ज्यान गुमाइसकेका छन् । प्रहरीको तथ्यांकअनुसार प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा सडक दुर्घटनाको अवस्था चिन्ताजनक देखिएको छ । जसमा विगत ८ वर्षको अवधिमा भएका  १ सय ४२ सवारी दुर्घटनामा १…