Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


दुई श्रीमती विदेशमा, श्रीमान् घर कुरुवा…

नारायण ढुङ्गाना (रासस) सेलाङ (सिन्धुपाल्चोक), पुस ४ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१, सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो । सुरुका केही दिन त हाँसखेलमै बिते । वर्ष बित्दै गयो । तर, बच्चा बसेन । उनीहरुमा एकखालको तनाव पैदा भयो । उनीहरुका धेरै प्रयास असफल भए । यसैगरी झन्डै १०…