Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


काठमाडौं लगायत देशका विभिन्न भागमा आज बिहान देखि हावाहुरी, चट्याङ्गसहित असिना पानी

काठमाडौं । आज काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । अपरान्ह पछि पहाडी भूभागका केही स्थानका साथै पश्चिमी तराईका थोरै स्थानमा मेघ गर्जन,चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न भूभागमा हावाहुरीसहित असिना पानी पर्ने हुँदा सबैलाई सतर्कता अपनाउन…