Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक : गुरुङ


0
Shares

लमजुङ, वैशाख ८ । सत्तारुढ नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारले आवश्यकता ठानेमा कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न सकिने बताएका छन् ।

कोरोना नियन्त्रण तथा रोकथामका स्वास्थ्य सामग्री लिएर सोमबार लमजुङ आएका गुरुङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै अहिलेको समयमा उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक रहेकोमा जोड दिए ।

उनले सरकारले चाहेमा चाँडै उच्चस्तरीय संयन्त्र निर्माण हुनेपनि बताए ।

Skip This