काठमाडौं, बैशाख ७ । आमाको मृत्युमा पनि सद्गत गर्न घर आउन नपाएका दार्जुलाका बासुदेव भट्टका लागि सरकारले आज (आइतबार) बल्ल नेपाल आउन दिएको छ । भारतको धार्चुलास्थित बलुवाकोटस्थित शिविरको क्वारेन्टिनमै कोरामा बसेका भट्टलाई आइतबार नेपाल आउन दिइएको हो । घरमा आमाको निधन भए पनि लकडाउनका कारण गरिएको नेपाल भारत सीमा सरकारले नखोलिदिँदा उनी धार्चुलाको शिविरमै…