Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


कोरोनाबाट विश्वभर २८ नेपालीको मृत्यु, १२ सय संक्रमित, बेलायतमा मात्रै १७ जनाको निधन

काठमाडौं, बैशाख ७ । कोरोना भाइरसका कारण विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ । कोभिड–१९ बाट करिब १२ व्यक्ति संक्रमित बनेका छन् । गैरआवासीय नेपाली (एनआरएनए) का अनुसार शनिबार साँझसम्म मृत्यु हुने को संख्या २८ पुगेको हो । बेलायतमा मात्रै १७ जनाले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित…