Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


गुल्मीमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु, एकै परिवारका तीन घाइते

गुल्मी, वैशाख ८ । गुल्मीको चन्द्रकोट गाउँपालिका–४, शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ । बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका १५ वर्षीय छोरा समिर खनालको मृत्यु भएको हो । आगलागीमा परेर एकै परिवारका तीनजना घाइते भएको चन्द्रकोट प्रहरीचौकीका इन्चार्ज रामप्रसाद धबलले जानकारी दिए…