डडेल्धुरा । महिना भित्रै दोस्रो पटक भारी हिमपात भएपछि सुदूरपश्चिमको डडेल्धुरासहित पहाडी जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ । यही मंसिर २७ गते र पुस १८ गते सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भारी हिमपात भएको थियो । हिमपातसँगै कृषि लागि राम्रो भएपनि चिसो बढे सँगै जनजीवन भने कष्टकर भएको हो । अहिले यस क्षेत्रमा परेको हिउँ पूर्ण रुपमा…