Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


उदयपुरका आठ स्थान कोरोना संक्रमणका लागि ‘डेन्जर जोन’, बेलैमा सावधानी अपनाउन माग

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि भुल्केसहित आठ स्थान कोरोना संक्रमणको खतरा क्षेत्र बन्न पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भुल्केसँगै जोगीदह, मोथ्याइ, जलजले, देउरी, गाईघाटबजार जामे मस्जिद क्षेत्र र चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर र सिवाइ कोरोनाको डेन्जर जोनको रुपमा देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले…