Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


सर्लाहीमा हावाहुरीसहित असिना–पानी, बालीनालीमा क्षति, दुईजना घाइते

सर्लाही, वैशाख १२ । सर्लाहीमा शुक्रबार दिउँसो हावाहुरीसहित परेको असिना–पानीले जिल्लाको उत्तरी भेगमा क्षति पुर्‍याएको छ । असिनाले लालबन्दी नगरपालिका–१३, पत्थरकोट र मलंगवामा किसानले लगाएको बालीमा क्षति पुर्‍याएको हो । असिनाले आँप, लिची तथा अन्य फलफूल र मकैबालीमा क्षति पुर्‍याएको हो । आँप र लिचीमा भर्खर लाग्न थालेको दाना असिनाले झारेको छ । खपडाको छानो…