बैतडी, वैशाख १० । आफ्नो बुवाको मृत्यु भएको चार दिन हुँदा पनि बैतडीका तीनजना मजदुरले नेपाल प्रवेश गर्न पाएका छैनन् । भारतीय ‘क्वारेन्टाइन’मा रहेका बेला ती मजदुरहरुका बुवा बितेका हुन् । जिल्लाको पुर्चौडी नगरपालिकाका प्रेम धामी, अम्मर धामी र राम धामीको बुवा बितेको चार दिन भएपनि नेपाल प्रवेश गर्न नपाएका हुन् । जिल्ला प्रशासन कार्यालय…