Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


असिना पानीले पाकेका अन्नबाली सत्यनाश

म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ नं. वडाको पञ्चासेमा असिनापानीले खेतीबाली र भौतिक संरचनामा क्षति पुर्‍याएको छ । बुधबार दिउँसो परेको असिनापानीले पाकेर भित्र्याउने बेला भएको गहुँ, मकै, सुन्तला, जौलगायतका हिउँदे बाली तथा तरकारी असिना परेर नष्ट भएको पञ्चासेका स्थानीयले बताउँछन् । असिनाले ९० प्रतिशत खाद्यान्नबाली नष्ट गरेको छ । गाउँपालिकाले विहिबार…