Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


काठमाडौं उपत्यकामा आइतबारदेखि सवारी चलाउन ‘टाइम कार्ड’

काठमाडौं, वैशाख २७ । काठमाडौं उपत्यकामा आइतबारदेखि सवारी–साधन चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ । अत्यावश्यक सेवाका कार्यालय तथा व्यापरिक प्रतिष्ठानहरु खोल्ने तयारीस्वरुप उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा महानगरीय ट्रापिक प्रहरी महाशाखाले सवारी–साधनमा टाइम कार्ड लागू गर्ने निर्णय गरेका हुन् । ट्राफिक प्रहरी महाशाखाकाअनुसार सरकारी कार्यालयका कर्मचारीलाई बिहान ९ बजेदेखि साढे १०…