प्रज्ञा तिमल्सीना (ईमेज) काठमाडौं, बैशाख २८ । कोरोना संक्रमण फैलन नदिन लागू गरिएको लकडाउन केही खुकुलो बनाइए पनि शैक्षिक क्षेत्र सञ्चालनमा सरकारले रोक लगाएको छ । लामो समय शैक्षिक गतिविधि ठप्प हुँदा परीक्षालगायत शैक्षिक प्रणाली परिवर्तनसम्मको बहस भइरहेको छ । निर्धारित परीक्षाको मुखैमा लकडाउन सुरु भएपछि सबै भन्दा मारमा एसईई परीक्षा तयारीमा जुटेका विद्यार्थीहरुलाई परेको…