Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


खान नपाएको र ‘डायलासिस’ गर्न आर्थिक अभाव भएको गुनासो

काठमाडौं, वैशाख २७ । बन्दाबन्दीका कारण दुई छाक टार्न समस्या भएको गुनासो मिर्गौला रोगीहरुले गरेका छन् । शनिबार सामुदायिक विकास संघको संयोजनमा भएको राहत वितरण कार्यक्रममा पीडितहरुले वडा कार्यालयले दिएको चार किलो चामलसहितको राहत प्याकेजले खाद्यान्न संकट नटरेको बताएका छन् । सरकारले उपेक्षा गर्दा पेटभरि खानसमेत नपाएको साथै ‘डायलासिस’ गर्न आर्थिक अभाव भएको गुनासो पनि…