काठमाडौं, बैशाख २५ । सम्पूर्ण देश लकडाउको अवस्थामा रहेपनि जल तथा मौसम विज्ञान विभागले आफ्नो जिम्मेवारी निरन्तर निर्वाह गरिरहेको छ । नागरिक उड्डयन सङ्गठन मापदण्डबमोजिम हवाई मौसम तथा दैनिक मौसम पूर्वानुमान, चेतावनी, सूचना तथा जानकारीहरु पूर्ववत नै प्रदान गरिरहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए । उनका अनुसार यस प्रकारको विशिष्ट कार्यका…