Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


भोजन वितरणमा अवरोध (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र सानु माली (इमेज)

काठमाडौं, वैशाख २५ । बन्दाबन्दी लगातार भइराख्दा दैनिक श्रम गरेर गुजारा गर्नुुपर्ने वर्ग बिहान–बेलुलीको हातमुख जोर्नमै समस्यामा पर्न थालेका छन् ।

यद्यपि, मनकारी मानिसहरु ठाउँ–ठाउँमा त्यस्ता उपायहीनहरुको उद्धारमा जुटेका छन् ।

विस्तृत भिडियोमा हेर्नुहोस्