कपिलबस्तु । कपिलवस्तु जिल्लाको दशगजा नाकाबाट नेपाल भित्रन लागेका २०० बढी नेपाली सीमामै अलपत्र परेका छन् । कोरोना भाइरसको संक्रमणको त्रासले लकडाउन जारी रहेको अवस्थामा उनीहरुलाई नेपाल छिर्न नदिइएको हो । नेपाल भारतबीच नेपाली र भारतीयलाई भएकै्र स्थानको क्वारेन्टाइनमा राख्ने सहमति भएपनि नेपाली सीमामा आएका प्रवासी नेपालीलाई भारतीय सुरक्षाकर्मीले नै नेपाली सीमासम्म पुर्याएपछि अलपत्र परेकाहरुले…